जापानको नागोयामा : सवारी दुर्घटनामा ममताको मृत्यु

| जापान

जापानको नागोयामा सवारी दुर्घटनामा सोमबार ममता मोक्तानको मृत्यु भएको छ । उनलाई कलेज जाने क्रममा विपरित दिशाबाट आएको गाडीले ठक्कर दिँदा घट्नास्थलमै मृत्यु भएको हो । 

एक महिना अघि मात्रै उनी नेपालमा आइ नुवाकोट शिवपुरी गाउँपालिका निवासी राम तामाङसँग विवाह बन्धनमा बाँधिएका हुन् ।

जापानमा रहँदै आएका   मृतक मोक्तान हाम्रा सैलुङअनलाइन डट कमका जापान प्रतिनिधि राम तामाङका श्रीमती हुन् । दुर्घटनाको अनुसन्धान प्रहरीले गरिरहेका छन्  । 

मृतकको आत्माको चीर शान्ति कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

प्रतिकृया दिनुहोस्

छुसकमा तमु धीं कोरियाले साँस्कृतिक कार्यक्रम गर्ने

img

कोरियनहरुको ठूलो चाड छुसकको विदामा तमु धीं दक्षिण कोरियाले सांगीतिक कार्यक्रम गर्ने ...

बहराइन घेदुङले बुद्ध जयन्ती मनायो

img

नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले बुद्ध जयन्ती मनाएको छ । घेदुङले ...

साकेला धमाकाको तयारी अन्तिम चरणमा

img

किराँत राई यायोक्खा क्षेत्रीय कार्यसमिति जेद्धा साउदीको आयोजनामा हुने "साकेला धमाका" को ...

निकुञ्जमा अध्ययन अनुसन्धानका लागि अमेरिकाका विद्यार्थी

img

अमेरिकाको राज्य विश्वविद्यालयका ९ विद्यार्थी अध्ययन अनुसन्धानका लागि रसुवा आएका छन् । राज्य ...

प्रवासी मञ्चले मनाए मदन आश्रित स्मृति

img

प्रवासी नेपाली एकता मञ्च साउदीले स्मृति दिवस तथा क्षेत्रीय भेला सम्पन्न गरेको ...

दोलखाकी निता मलेसियामा सम्मानित

img

निता राउत फाउण्डेशनकी अध्यक्ष सामाजिक अभियन्ता एवं पत्रकार निता राउत मलेसियामा सम्मानित ...

पत्रपत्रिका

सबै