स्तरीय चलचित्रको पक्षमा गौतम

| काठमाडाैं

नेपाली चलचित्र पनि गुणस्तरीय बन्नु पर्छ, राम्रो चलचित्रले दर्शक पनि राम्रै पाउने बुझेका निर्देशक लोकनाथ गौतमले आफ्नो चलचित्रलाई विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदाय माझ पुराउने मनस्थिति बनाएका छन् । दुई वर्षको अध्ययनपश्चात हालैमात्र आफ्नो चलचित्रको स्क्रिप्ट तयार भएको कुरा निर्देशक गौतमले जानकारी गराएका छन् ।

महंगोभन्दा पनि स्तरीय चलचित्र बन्नु पर्छ भन्ने मान्यताका निर्देशक हुन लोकनाथ गौतम । उनको निर्माणधिन चलचित्रको नाम ‘एलियन्स’ रहेको छ जुन चलचित्रमा एनिमेशनको दृश्य बढिरहने निर्देशक गौतमले बताए । चलचित्रमा अत्याधिक भि.एफ.एक्श.को काम भएको हुँदा नयाँ प्रविधिसँगै प्राविधिक पनि भारतबाटै लयाउनु पर्ने तर्क निर्देशक लोकनाथ गौतमको छ । थोरै चलचित्र निर्देशन गरेर धेरै चर्चा बटुल्न सफल निर्देशक लोकनाथ गौतमले निर्देशन गरेका ‘रोमान्स’ र ‘लभ इज लाईफ’ प्रदर्शनमा आइसकेको छ । ती चलचित्रले विभिन्न अवार्ड पाएको थियो ।

विगत एक दशक देखि निरन्तर कला क्षेत्रमा सकृय रहदै आएका निर्देशक लोकनाथ गौतमले भि.एफ.एक्श. प्रविधिमा चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

झक्कडको डेव्यू म्युजिक भिडियो सार्वजनिक

img

झक्कड थापाको डेव्यू म्युजिक भिडियो `दिदीभाइ´ युट्युवबाट सार्वजनिक भएको छ । झक्कड अभिनित ...

एसपी तामाङको पछिल्लो कोसेली

img

गीतकार टेक तामाङको पछिल्लो कोसेली ‘मन मर्छ’ बजारमा आएको छ । फणीन्द्र राईको ...

‘नेपालकी छोरी...’ युट्युव च्यानलमा

img

काठमाडौँ, २८ असोज । राष्ट्रिय भावनाको म्युजिक भिडियो व्हाईट पिगन मिडियाको आफ्नै ...

मिङमारको समर टाइमसँगै चर्चा

img

सांगीतिक क्षेत्रमा ‘किसानको छोरो’ म्युजिक भिडियो ल्याएर चर्चा कमाएका  मिङमार ग्याल्बो लामाले ...

म्हारमेनको शुभमुहूर्त

img

एभरेष्ट फेशन होमको व्यानरमा बन्न लागेको तामाङ कथानक चलचित्र ‘म्हारमेन’को एक समारोह ...

`ह्याङ्ला सगुन´को टाइटल गीत सार्वजनिक

img

तामाङ चलचित्र `ह्याङ्ला सगुन´(हाम्रो सगुन)को टाइटल गीत सार्वजनिक गरेको छ । गीतमा ...

पत्रपत्रिका

सबै