शैलुङमा कर्मचारी र शिक्षकलाई औपचारिक पोशाक अनिवार्य

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
दोलखा

शैलुङ गाउँपालिका दोलखाले सरकारी कार्यालयमा औपचारिक पोशाक लगाई कामकाज गर्न सुझाव दिएको छ ।

मंगलबार सूचना जारी गरी गाउँपालिका अन्र्तगत वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी, शिक्षकहरुलाई कार्यालय समयभित्र औपचारिक पोशाक लगाई कामकाज गर्न निर्देशन दिएको हो ।

कर्मचारीहरुले पोशाक भत्ता पाएपनि कार्यालयमा अनौैपचारिक पोशाकमा उपस्थित हुने देखिएपछि गाउँपालिका कार्यालयले उक्त निर्देशन दिएको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका