लोकतन्त्रवादी महासङ्घले मनाए २९ औँ विश्व आदिवासी दिवस [फोटो फिचर/भिडियो]

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
385 Shares
काठमाडौं

नेपाली काङ्ग्रेस घटक संस्था नेपाल लोकतन्त्रवादी आदिवासी महासङ्घले २९ औँ विश्व आदिवासी दिवस मनाएको छ ।

विश्व आदिवासी जनजाति दिवसको अवसरमा महासङ्घले रत्नपार्क हुँदै शान्ति र्‍याली प्रदर्शन गरेका थिए । र्‍यालीमा आ–आफ्ना जातजातिका पोशाक र बाजागाजासहित नगर परिक्रमा गरी राष्ट्रिय सभा गृहमा पुगेका थिए ।

कार्यक्रमलाई नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए ।

त्यसै गरी कार्यक्रममा महामन्त्री गगनकुमार थापा लगायत आदिवासी नेताहरूको सहभागिता थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका