ढकालको शिव भजन ‘जय शम्भु’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन
679 Shares

गायक प्रदिप ढकालको शिव भजन ‘जय शम्भु’ सार्वजनिक भएको छ । भगवान शिवको महिमा रहेको यस भजनमा अर्विन धितालको शब्द रहेको छ भने गायक प्रदिपले नै संगीत भरेका छन् ।
भिडियोमा कलाकार विकास जोशीको मुख्य अभिनयसँगै नव कलाकार सुमन देवकोटालाई पनि देख्न सकिन्छ ।भजनको एरेन्ज, कन्सेप्ट र डाईरेक्सन बिशम आचार्यको रहेको छ । जुन उनको पहिलो डिरेक्सन हो भने यस भजनलाई क्यामरामा कैद विशाल थापाले गरेका हुन । ज्वाला राईको सम्पादन रहेको यस भजनले सबैको मनभित्रको भगवान शिवजीलाई जगाउने छ भन्ने कुरामा निर्देशक आचार्यको विश्वास छ ।

पुरा भजन हेर्न तलको लिङ्कमा

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
6
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका