टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैङ्का लागि उपत्यकाबाट बाहिरिएका छन् ।
दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउण्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मङ्गलबारसम्म ९ लाख ९२ हजार ८६७ यात्रु बाहिरिएका छन् ।
६ लाख ९१ हजार ६४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४६७ सवारी साधन सवारी साधन यात्रु बोकेर बाहिरिएको उनले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1