गायक प्रविन्सको ‘चिसो चिसो हावा चल्यो’ म्युजिक भिडियो सार्वजनिक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
700 Shares
काठमाडौं

नायक तथा गायक प्रविन्स मोक्तानको आवाजमा रहेको गीत ‘तातोपानी माथि खासा–२’ सार्वजनिक गरिएको छ ।

गायक प्रबिन्सले तातोपानी–२ को गीत ‘चिसो चिसो हावा चल्यो’ म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

गीतमा शब्द कमल योन्जन तामाङ‚ सङ्गीत प्रयास थोकर (युवराज) र स्वर मोक्तानको रहेका छन् । त्यस्तै सङ्गीत संयोजन शुक्र दोङ तामाङ र मिक्सिङ दीपेश प्रधानले गरेका हुन् ।

गायक प्रबिन्सले तातोपानी माथि खासा बजार बोलको गीतलाई दर्शकहरूले धेरै मन पराएपछि यसको दोस्रो भाग ल्याएको बताए ।

गायक प्रविन्स विभिन्न सम्मानबाट पनि सम्मानित छन् । तामाङ चलचित्र प्रदर्शनबाट सम्मानित भएका थिए । उनी तामाङ चलचित्र सङ्घको सम्मान कार्यक्रम उनी सम्मानित भएका हुन् । सम्मानले उनलाई गीतसङ्गीत फिल्म अभिनय क्षेत्रलाई अगाडि बढ्न र बढाउन उत्प्रेरण मिलेको बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका