म्हेन्दोमाया ‘हेण्डसम नम्बर १’ सार्वजनिक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
490 Shares
काठमाडौं

सुशीला तामाङको अभिनीत म्हेन्दोमाया भाका ‘हेण्डसम नम्बर १’ सार्वजनिक भएको छ ।

चीजा लेकाली र माया थोकरको स्वर रहेको गीतको म्युजिक भिडियो शुक्रवार युट्युब प्लेटफर्ममार्फत सार्वजनिक गरेका हुन् ।

लय शब्द चिजा लेकालीको रहेको छ भने राजु खड्काको सङ्गीत संयोजन रहेको छ ।

रेशम के स्याउलीद्वारा निर्देशित भिडियोको छायाङ्कन सन्चु थोकर र जोहन राईले सम्पादन गरेका छन् ।

भिडियो कोरियोग्राफी रिकेश तामाङको रहेका छन् ।

माया पिरतीको भाव उठान गरिएको गीतमा रिकेश तामाङ, सुशीला तामाङ र रेशम के स्याउली तामाङको अभिनय रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
3
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका