अनेरास्ववियु दोलखाको अध्यक्षमा रामचन्द्र केसी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
105 Shares
दोलखा

नेकपा एमाले निकट अनेरास्ववियु दोलखाको अध्यक्षमा रामचन्द्र केसी चुनिएको छ ।

शुक्रवार सम्पन्न २३ औँ जिल्ला अधिवेशनले रामचन्द्र केसीको नेतृत्वमा ५१ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा सुबोध पोखरेल, विजय मोक्तान र विपिन्द्र खतिवडा, सचिवमा सुदीप पोखरेल, सह–सचिवमा विष्णुराज गुरुङ, सुदीप जिरेल र प्रमिला दाहाल तथा कोषाध्यक्षमा उमेश रोकाय र कार्यालय सचिवमा शङ्कर पाठक चयन भएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका