गायक मोक्तानको ‘शैलुङ मेला री’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
1316 Shares
काठमाडौं

गायक प्रबिन्स मोक्तानको नयाँ गीत ‘शैलुङ मेला री’ को अडियो सार्वजनिक भएको छ ।

गायक मोक्तानले पूर्वको शैलुङ–२ को सो गीत आइतबार सार्वजनिक गरेका हुन् ।

गीतमा स्वर सङ्गीत गायक मोक्तानको रहेको छ भने शब्द विनायक तामाङको रहेको छ ।

अडियो गीतको सङ्गीत संयोजन शुक्र दोङ तामाङले गरेका छन्  ।

यसअघि गायक मोक्तानको ‘तातोपानी माथि खासा–२’ को ‘चिसो चिसो हावा चल्यो’ म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
2
+1
0

तपाईको प्रतिक्रिया