तिहारमा सजिएका रङ्गीन सहर (फोटोफिचर)

सन्तोष योन्जन तामाङ कार्यकारी सम्पादक
147 Shares
काठमाडौं

तिहारको लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यका झिलिमिलिले देखिएको छ ।

तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ। घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन्।

तिहारलाई सहरका डाँडा अग्लो स्थानबाट सबैले नियालीरहेका छन् । गोकर्णेश्वरस्थित जगडोल डाँडाबाट देखिएका तिहारका रङ्गीन सहर ।

 

तपाईको प्रतिक्रिया