नेपाल तामाङ घेदुङ कुवेतको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रवार गोर्खा किचेन नेपाली रेस्टुरेन्ट साल्मियामा सातौँ अधिवेशनबाट २०२३–२०२५ नोभेम्बरसम्मको लागि अध्यक्षमा पेमा लामा ब्लोन चयन भएका हुन् ।
यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा दि माया तामाङ (दिलमाया)‚उपाध्यक्षहरू बुद्धिमान तामाङ (नवीन लोप्चन)‚ प्रेम तितुङ‚ राकेश तामाङ‚ महिला उपाध्यक्ष डोल्मा पाख्रिन‚ महासचिव युग लामा‚ सचिव डम्बर मोक्तान तामाङ‚ महिला सचिव बसन्ती थोकर‚ कोषाध्यक्ष राजु गोले र सह–कोषाध्यक्ष प्रियतम लो बुम्बा तामाङ चयन भएका छन् ।
यस्तै प्रवक्ता हर्क मोक्तान, मूल कार्यसमिति सदस्य सुरज योन्जन‚ राजमान स्याङ्बो‚ रमिला तामाङ‚ टीकाराम घिसिङ‚ पदम मोक्तान‚ धनराज तामाङ‚ सइन्द्र तामाङ‚ कुमार स्याङ्तान‚ कृष्णबहादुर लामा (हिमाल)‚ कृष्णबहादुर तामाङ‚ चन्द्रबहादुर तामाङ‚ सम्झनाकुमारी लो‚ विष्णुमाया ब्लोन‚ सुशीला ब्लोन तामाङ‚ सलिना तामाङ‚ होम पाख्रिन‚ कुमारी मोक्तान‚ टेकबहादुर तामाङ‚ चक्रबहादुर बमजन‚ बिना सिङ्गदान तामाङ‚ जुना वाइबा‚ विमला तामाङ‚ पासाङ तामाङ‚ सिंहबहादुर थिङ‚ हिमानी तामाङ (शर्मिला)‚ शुष्मा मोक्तान सर्लाही रहेका छन् ।
यसै गरी सांस्कृतिक विभाग प्रमुख विश्व बहादुर तामाङ‚ अनुशासन तथा मूल्याङ्कन विभाग प्रमुख सोनाम लामा‚ खेलकुद विभाग प्रमुख सोम तामाङ‚ ताम्बा विभाग प्रमुख तोकबहादुर थिङ डम्फु र आइटी विभाग प्रमुख आरके लुङ्बा (रामकाजी लुङ्बा) सर्वसम्मत चयन भएका हुन् ।
संस्थाको प्रमुख संरक्षक राजेन्द्र तामाङ‚ आसबहादुर लोप्चन तामाङ रहेका छन् । यस्तै संरक्षक सुनबहादुर तामाङ‚ रामबहादुर लामा ग्लान‚ निर्मलकुमार तामाङ‚ अमृत तामाङ‚ अर्जुन तामाङ‚ ढुंन्दुब दावा तामाङ रहेका छन् ।
यस्तै वरिष्ठ सल्लाहकार रमिता योन्जन‚ सुनबहादुर तामाङ‚ राणाध्वज लामा रहेका छन् ।
यसै गरी संस्थाको प्रमुख सल्लाहकार नाराण ग्लान तामाङ‚ सल्लाहकारहरू लक्ष्मी मोक्तान तामाङ‚ रत्न मोक्तान‚ सिंहमान लोप्चन‚ मानबहादुर तामाङ (दिल कुमार)‚ केशर ग्लान तामाङ‚ गीता तामाङ‚ रामबहादुर दोङ‚ पेमा रेन्जी तामाङ‚ सूर्यबहादुर ग्लान तामाङ‚ लक्ष्मी मोक्तान तामाङ‚ रामबहादुर दोङ‚ सूर्यबहादुर तामाङ‚ फुर्बा मोक्तान‚ चन्द्र तामाङ‚ सुब्बा फ्युबा तामाङ‚ रेसमबहादुर लामा रहेका छन् ।