देउडा भाका ‘चंखेली छाया’ सार्वजनिक‚ रेशम स्याउली सम्मानित

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1k Shares
काठमाडौं

पश्चिम देउडा भाकाको गीत ‘चंखेली छाया’ सार्वजनिक भएको छ ।

गोराबहादुर कार्कीद्वारा रचित गीतको पुस १५ गते राष्ट्रिय नाचघरमा भिडियो सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा जुम्लिया थुम्का गीतका सह–छायाकार रेशम कुमार स्याउली तामाङ लगायतका कलाकारहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सांसद कान्ति सेजुवाल‚ विनीता कठायत‚ गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारी‚ कनका सुन्दरी गाउँपालिकाका धनमानसिङ हमाल लगायतको उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया