सङ्खुवासभा सभापोखरी–६ का लक्ष्मण तामाङ आठ महिनादेखि क्यान्सर रोगले ग्रसित छन् ।
क्यान्सरको तेस्रो स्टेजसँग झेलिरहेका तामाङको परिवारलाई चिकित्सा खर्च अभाव भएकोले यो बोझ कम गराउन आर्थिक सहायता सङ्कलन अभियान सुरु गरिएको छ।
तामाङ परिवारले भन्यो, ‘तपाईँको उदार हृदयले गरिएको सहयोगले लक्ष्मणको जीवन बचाउने जीवन बुटी बन्न सक्छ । त्यसैले सहयोग गर्न अनुरोध गरे ।’
लक्ष्मणको जीवन बचाउने यो अभियानमा साथ दिनका लागि कृपया बिरामी
लक्ष्मण- ९८६३२६७०४९, ९७६५९६३३४४ ( Bikash) , ९८४३५२४७६९ ( Nischhal), 9862066635 ( Mankumar) मा कल गर्नुहोस्।