गायिका बलको नयाँ फापारे गीत ‘तोर नोवा ज्योमो गाङथामा’ सार्वजनिक (भिडियो)

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
84 Shares
काठमाडौं‌

गायिका सुनिता बलको नयाँ फापारे गीत ‘तोर नोवा ज्योमो गाङथामा’ को भिडियो सार्वजनिक भएको छ ।

गायिका बलको नयाँ भिडियो केही दिन अघि सार्वजनिक गरेका हुन् ।

गीतको शब्द सङ्गीत सुनिता र हिलेको ज्ञानु र कमनसिंह मोक्तानको रहेका छन् ।

माया पिरती गाँसिएको सम्बन्ध र पुरानो दोस्तीले सम्झेर फेरि मेलामा गीतमार्फत जीवनका परिवेशहरू साटासाट गरिएको देख्न सकिन्छ । भिडियोको छायाङ्कन सिद्धार्थ सिंह र सम्पादन पदम सुवेदीले गरेका हुन् ।

भिडियोलाई सुमन मोक्तान ‘सानु’ गरेका छन् ।

भिडियोमा नेपाल तामाङ मौलिक ह्वाईला न्हानका कलाकारहरूको देख्न सकिन्छ ।

गायिका बलको यसअघि ‘दोरम्बा पोङ्दी’‚ ‘तोर्सेम सैलुङ बाघढुङ्गा’‚ ‘जुराम ल्हाम ल्हाम’ रेकर्ड भएका छन् भने थुप्रै मेलाहरूमा फापारे गीतबाट परिचित छन् ।

फापरे गीतलाई सङ्कलन गरेर जात्रा मेलामा गाउने माहिर गायिका भनेर पनि चिनिन्छ ।

तपाईको प्रतिक्रिया