‘वार कि पार’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडाैं

दशैंको कोसेली स्वरुप सन्देशमूलक हाँस्य टेलिचलचित्र ‘वार कि पार’ चुँईचुँइ पारेर युट्युव मार्फत सार्वजनिक भएको छ ।

डेरावाला र घरबेटीबीचको सम्बन्ध कस्तो हुन्छ भन्ने बिषयवस्तु समेटिएको टेलि चलचित्र हो । उक्त हाँस्यव्यंग्य टेलिसिरियलमा उत्तम के.सी. सुशिला निरौला, गीता नेपाल, मुकुन्द मैनाली, सविता गजमेर, उत्सव के.सी., दीपक रायमाझी, सुमित कुमार घिमिरे, पुरुषोत्तम खड्का लगायतका साथमा बालकलाकार उज्मा के.सी., साकुरा बास्तोला, एमि भट्ट आदिको अभिनय रहेको छ ।

यसमा दुर्गा के.सी.को प्रस्तुति, दमन रुपाखेतिको निर्देशन रहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका