नवनियुक्त ३ मन्त्रीद्वारा शपथ ग्रहण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
322 Shares
काठमाडौं‌

नयाँ गठबन्धनका तीन मन्त्रीले शपथ ग्रहण गरिएको छ । शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेकपा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बनेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका