बस दुर्घटना हुँदा १७ जना घाइते

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
49 Shares
दाङ

दाङको लमही नगरपालिका–३ स्थित बनगाउमा बुधबार बुटवलबाट सुर्खेत जाँदै गरेको बस र तुलसीपुरबाट बुटवल आउदै गरेको बस एकापसमा ठोकिएर दुर्घटना भएको हो ।

सो दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । सामान्य घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका