पर्यटक भरिया

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
मनाङ
 तस्बिर : नवीन लामिछाने

अन्नपूर्ण पदमार्गमा आउने विदेशी पर्यटकका सामान बोकेर मनाङतर्फ जाँदै भरिया । उनीहरूले भारी बोकेर पर्यटकसँगै समुद्री सतहदेखि पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला भन्ज्याङ पार गर्ने गर्छन् । २५ देखि ३० किलो भारी दिनभर बोके बापत प्रति व्यक्ति १२ डलर पाउँछन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया