क्रीतिकाले गाइन्, आस्थाको गीत मुस्कुराएँ

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

मनका सबै आशाहरुलाई चुपचाप राख्दै
आफूलाई बाँधेर राखेको थियौ
संसारका रङ्हरुलाई मनको कुन कुनामा लुकाएको थियौ?

यो माथिका गीतका हरफहरुको कभर सङ गायिका क्रीतिका तामाङले गाएकी छिन् । आस्था तामाङ मास्केको ‘मुस्कुराए’ कभर सङ उनीले गाएकी हुन् ।

यिनको पिता उपसचिव इञ्जिनिएर देवकुमार तामाङ पनि गायक हुन् । उनले एसएसपी एवं गीतकार टेकबहादुर तामाङको शब्दमा रहेको गीत गाएका छन् ।

न त आँखा थाक्छन, कहिले हेरेर तिमीलाई
न त मन नै थाक्छ, सम्झेर तिमीलाई ।…

बरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द कति कुरा यहाँ एकैसाथ हुदैन …, यसैगरी राजकुमार दोङको शब्द ङान्नम बाँसडोल नाम्सारी ….विशुद्ध तामाङ जुहारी गीत गाइसकेका छन् । यसमा भने उनलाई बरिस्ठ गायिका इन्दिरा गोलेले स्वर दिएकी छिन् ।

तपाईको प्रतिक्रिया