मनका सबै आशाहरुलाई चुपचाप राख्दै
आफूलाई बाँधेर राखेको थियौ
संसारका रङ्हरुलाई मनको कुन कुनामा लुकाएको थियौ?
यो माथिका गीतका हरफहरुको कभर सङ गायिका क्रीतिका तामाङले गाएकी छिन् । आस्था तामाङ मास्केको ‘मुस्कुराए’ कभर सङ उनीले गाएकी हुन् ।
यिनको पिता उपसचिव इञ्जिनिएर देवकुमार तामाङ पनि गायक हुन् । उनले एसएसपी एवं गीतकार टेकबहादुर तामाङको शब्दमा रहेको गीत गाएका छन् ।
न त आँखा थाक्छन, कहिले हेरेर तिमीलाई
न त मन नै थाक्छ, सम्झेर तिमीलाई ।…
बरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द कति कुरा यहाँ एकैसाथ हुदैन …, यसैगरी राजकुमार दोङको शब्द ङान्नम बाँसडोल नाम्सारी ….विशुद्ध तामाङ जुहारी गीत गाइसकेका छन् । यसमा भने उनलाई बरिस्ठ गायिका इन्दिरा गोलेले स्वर दिएकी छिन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1