नारायणी नदीमा बेपत्ता बालकको शव भेटियो

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडौं

चितवनस्थित नारायणी नदीमा बेपत्ता भएका बालकको शव फेला परेको छ। चैत २३ गते चितवनको भरतपुर महानगरपालिका १६ सानोगढी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १२ वर्षीय सौगात तामाङ नदी किनारमा मृत फेला परेका हुन्।

नदीको किनारमा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बालकका बुबा–आमाले मृतक बालक पौडी खेल्ने क्रममा बेपत्ता भएको र आफ्नो छोरा भएको भनेर सनखात गरेका छन्।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया