एआईजीको नेतृत्वमा छानबिन समिति गठन

सैलुङअनलाइन
सैलुङअनलाइन
14 Shares
काठमाडौं

एआईजीको नेतृत्वमा बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न छानबिन समिति गठन गरिएको छ ।

विद्युत् चुहावट भएर आगलागी भएको प्रारम्भिक आकलन गरिएको छ ।

घटनास्थलमा पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आगलागीबारे जाँच गर्न निर्देशन दिएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका