सैलुङमा तम्बा सांस्कृतिक महोत्सव (तस्विरहरु)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
546 Shares
दोलखा

वैशाख १ नयाँ वर्ष २०८१ सालको पहिलो दिन । नयाँ वर्षमा मानिसहरू विभिन्न स्थानमा घुम्न जाने गर्छन् । यस सन्दर्भमा यस वर्ष नयाँ वर्षमा दोलखाको सैलुङमा आन्तरिक तथा बाह्य पर्यटक भीड लागेको छ । नयाँ वर्षमा मानिसहरू घुम्न, आफन्त, इष्टमित्र लगायत परिवार त्यहाँ पुगेका छन् ।

यसै सन्दर्भमा तम्बा सङ्घ नेपाल शैलुङ (तम्बा ह्युलखोर) को आयोजनमा तम्बा सांस्कृतिक महोत्सवमा सम्पन्न भएको छ । महोत्सवलाई शैलुङ गाउँपालिकाले आर्थिक सहयोग गरेका हुन् ।

महोत्सवमा दुई सयभन्दा बढी ताम्बाहरुद्वारा प्रस्तुति गरेका छन् ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका