चेरी फुलले सजिएको कोरियाका सहर ­(फोटो फिचर)

अमिर योञ्जन
अमिर योञ्जन संवाददाता
42 Shares
सउल, कोरिया

वसन्त ऋतु आफैमा पनि ऋतुहरूको राजा मौसम हो । यो मौसमलाई ऋतुराज पनि भनिन्छ । बोटबिरुवामा पलाएको नयाँ मुनाले यो मौसम पल्लवमय बनेको हुन्छ ।

दक्षिण कोरियामा गर्मी मौसम सुरु भएसँगै चेरी फूलले सबैको मन लोभ्याएको हुन्छ । यो फुल फुलेसँगै दक्षिण कोरियाका मुख्य सहरहरू निकै सुन्दर बनेको छ ।

कोरियाको बुसान सहर लगायतका सहरहरूमा चेरी फूलेपछि पर्यटकहरू बढेका छन् । विश्वकै राम्रा र रमणीय सामुन्द्रिक टापुहरू मध्ये हेयुन्दे, खाङवालीलगायतका टापुले पनि यहाँ पर्यटकहरूलाई तान्ने गरेको छ ।

तपाईको प्रतिक्रिया