नेपाल तामाङ घेदुङले काभ्रेको पाँचखालमा रत्नबहादुर तामाङको अध्यक्षतामा नगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रोशन तामाङ र महिलाबाट लामिन तामाङलाई चयन गरेको छ भने सचिव अम्बरबहादुर तामाङ, सहसचिव राजु तामाङ, कोषाध्यक्ष कुलबहादुर तामाङलाई चयन गरेको छ ।
समितिका सदस्यहरुमा टुल्कु लामा, धावा तामाङ, सुरेश तामाङ, विष्णुमान तामाङ, सोनम तामाङ, रामकुमार तामाङ, छ्योइसाङ तामाङ, सन्जित तामाङ, सुजन तामाङ, सुमन तामाङ, सानुमाया तामाङलाई चयन गरेको छ ।
प्रदेश घेदुङको सदस्य हरीचन्द्र लामा, जिल्ला घुदुङको अध्यक्ष राजकुमार तामाङ, उपाध्यक्ष ईन्द्रबहादुर तामाङ, सदस्य बिरेन्द्र तामाङ, घेदुङको वडा नं. ४ का अध्यक्ष सुन्दर लामा, वडा नं. ८ का अध्यक्ष संजय तामाङ, वडा नं. ११ का अध्यक्ष हिराकाजीको उपस्थितिमा समिति गठन भएको थियो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1