तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान सार्कीको २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेका अभियुत्तलाइ प्रहरीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1