पञ्चकुण्ड ताल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
म्याग्दी
तस्बिर : सुमन ढुङ्गाना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नर्च्याङस्थित अन्नपूर्णको प्रथम आधार शिविर र त्यहाँ रहेको पञ्चकुण्ड ताल जसलाई अन्नपूर्ण ताल पनि भनिन्छ । यही ठाउँमा प्राचीन कालमा काग भुषुण्डी ऋषिले तपस्या गरेको मानिन्छ । समुन्द्री सतहबाट ४०५० मिटर उचाइमा रहेको यो स्थान पर्यटकका लागि भर्जिन पदमार्ग र गन्तव्य हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका