चीनबाट ३१ विद्युतीय कार काठमाडौँ आउँदै

सैलुङअनलाइन
सैलुङअनलाइन
7 Shares
रसुवा

रसुवा -चीनबाट३१ वटा विद्युतीय कार काठमाडौँ ल्याइने भएको छ ।

रसुवागढी नाकाबाट आयात भएको चिनियाँ विद्युतीय कार मङ्गलबार एकै दिनमा ३१ वटा राजधानी काठमाडौँ ल्याउने भएको  छ ।

ठुलो सङ्ख्यामा एउटै लस्करकासाथ कार पहिलोपटक आएको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका