कोन्ज्योसोम वाङ्मय प्रतिष्ठान गठन

सैलुङअनलाइन
सैलुङअनलाइन सम्वाददाता
21 Shares
ललितपुर

कोन्ज्योसोम वाङ्मय प्रतिष्ठान गठन भएको छ ।
हालै गठन भएको प्रतिष्ठानको अध्यक्षमा गोपाल सन्जेल चयन भएका छन् ।

त्यस्तै उपाध्यक्ष छिरिङ लामा र उपाध्यक्ष अनिता लामा, महासचिव सुरेश बजगाईँ, सचिव हिरामाया घिसिङ र कोषाध्यक्ष बेलबहादुर लामा घिसिङ चयन भएका हुन् ।

यस्तै पदेन सदस्य  सन्तलाल लामा, सदस्यहरु तेजबहादुर लामा, कृष्णमान स्याङ्बो, रेस्मा तिमल्सिना, होइसल लामा, कैलाश लामा, पशुपति खड्का, शेरबहादुर तामाङ, जीना घलान, अनिशा थिङ, कृष्णप्रसाद सन्जेल, बुद्धिमाया वाइबा, कविता नगरकोटी, केशर घलान, मनिषा गोले, मरिचमान लामा, गोपाल आलेमगर, रामकुमार जिम्बा, सुरेश नगरकोटी, कर्मलाल लामा,मनोज तामाङ, श्रीकृष्ण श्रेष्ठ रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया