मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौँ

सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।

आज ११ बजे बस्ने भनिएको बैठक दलहरुबीच सहमति हुन नसकेपछि अन्योलमा परेको छ ।

आज बसेको कार्यदलको बैठकमा पनि संसदीय समितिको कार्यादेश बारे सहमति जुट्न नसकेपछि संसदको बैठक प्रभावित हुने देखिएको छ । कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने बताएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका