आइतबार  कांग्रेसले काठमाडौंमा प्रदर्शन गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडौँ 

कांग्रेसले १३ गते आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । केन्द्रीय र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

सहकारीमा अर्बौँ रुपैयाँ दुरुपयोग भएको बारेमा  सरकारले छानबिन गर्न आनाकानी गरेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी गराए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका