हङकङमा सुनको मूल्यमा सामान्य गिरावट

हङकङ

हङकङमा सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ । चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार शुक्रबार बजार बन्द हुँदा प्रति टायल सुनको मूल्य १४ हजार ५० हङकङ डलर रहेको छ ।

यो अघिल्लो दिनको तुलनामा ६० हङकङ डलर न्यून हो । हङकङमा शुक्रबार १ अमेरिकी डलर बराबर ७.८४ हङकङ डलरमा किनबेच भएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका