विपीले स्थापित गरेको मानकलाई काँग्रेसले लज्जास्पद बनायो- डा. स्वर्णिम वाग्ले

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौं

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले काँग्रेसले महामानव बिपी कोइरालाले स्थापित मानक काँग्रेसले लज्जास्पद रूपमा पुर्‍याएको आरोप लगाएका छन् ।

संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै डा. वाग्लेले ६५ वर्षअघि बिपी कोइरालाले स्थापित मानक काँग्रेसले लज्जास्पद रूपमा पुर्‍याएको आरोप लगाएका हुन् ।

उनले काँग्रेसको संसद्को ओज गिराउने र औचित्यहीन विरोधप्रति खेद व्यक्त गरेका थिए ।

उनले रास्वपाका मन्त्रालयले सम्हालेका मन्त्रालयले उठाएका विषयमा बजेटमा समावेश गर्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका