राजकीय भ्रमणका लागि नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।
सी विमानबाट बाहिरिएसँगै सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी थिइन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1