नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड अप अनर दिएको छ ।
राष्ट्रपति सीको सम्मानमा सेनाले २१ तोपको सलामी दिएको हो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1