बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड (पूर्ण पाठ)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
हेटौंडा

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले  प्रदेशसभा बैठकमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

https://www.sailungonline.com/wp-content/uploads/2024/06/Bagmati-Budget-Baktabya.pdf

तपाईको प्रतिक्रिया