प्रविधिमैत्री पत्रकारिता तालिम सुरु
प्रविधिमैत्री पत्रकारिता तालिम बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । तामाङ पत्रकार सङ्घद्वारा आयोजित दुई दिने तालिम सिद्धार्थ बुटिक होटेल सिमलटारमा सुरु भएको हो । बौद्धनाथ क्षेत्र विकास समितिद्वारा सहयोगार्थ तालिममा विभिन्न जिल्लाबाट मिडियामा आबद्ध पत्रकारहरूको सहभागिता रहेका छन् । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सङ्घका संस्थापक अध्यक्ष एवं लेखक रवीन्द्र तामाङले अहिले पेपरलेस पत्रकारिताको उदय … Continue reading प्रविधिमैत्री पत्रकारिता तालिम सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed