घण्टा घरको घडी मर्मत गर्न सांसद शाहको सरकारलाई ध्यानाकर्षण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले काठमाडौँमा रहेको घण्टा घरको घडी मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद शाहले  घण्टा घरले अहिले समय देखाउन छोडेको बताउदै उनले स्थानीय र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले यो घण्टा घर राजधानीको शान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्न ध्यानाकर्षण गराएका छन् । उनले यसलाई समयमा मर्मत नगरेमा यो धरोहरले गणतन्त्र र संघियतालाई जिस्काइरहने बताए ।

तपाईको प्रतिक्रिया