सुनापति गाउँपालिकाले ५६ करोडको बजेट विनियोजन (पूर्णपाठ)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
रामेछाप

रामेछापको सुनापति गाउँपालिकाले ५६ करोड ९० लाख ५२ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईले आगामी वर्षको लागि ५६ करोड ९० लाख ५२ हजार रुपैयाँको बजेट घोषणा गरेकी हुन् ।

सोमबार १५ औँ अधिवेशनको सभाले आगामी आर्थिक वर्ष २०८१/०८२ नीति कार्यक्रम बजेट सार्वजनिक गरेका हुन् ।

सबैभन्दा धेरै पूर्वाधार विकास तर्फ ७ करोड ४२ लाख ५० हजार विनियोजन गरेको छ । त्यस्तै सामाजिक विकास तर्फ २ करोड ४६ लाख २५ हजार, आर्थिक विकास तर्फ ८५ लाख ३८ हजार ८ सय, वन तथा वातावरण विपद् व्यवस्थापन तर्फ ४० लाख, संस्थागत विकास र सुशासन तर्फ ४१ लाख ३४ हजार विनियोजन गरिएको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका