एमालेको सचिवालय बैठक स्थगित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

आजका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि पार्टी मूख्यालय च्यासलमा बोलाइएको बैठक प्रतिनिधि सभा बैठक र आवश्यक तयारी नपुगेका कारण स्थगित भएको एमालेले जनाएको छ ।

आज स्थगित बैठक भोलि बिहान ११ बजे बस्नेछ । एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

तपाईको प्रतिक्रिया