साउदीका लागी नेपाली दूतावासले पछिल्लो समय विभिन्न कारण देखाए काम छोड्ने नेपालीहरुको संख्या बढेपछि सूचना जारी गरेको छ ।
दूतावासले फेसबूक पेजबाट निकालेका सूचनामा कफला पद्धतिका बारेमा बुझ्न्, काम मन नपरेर कम्पनी छोड्न नहुने र दूतावासमा यथार्थ जानकारी दिनुपर्ने, लगायत अन्य विविध समयहरुका बारेमा जानकारी दिएका छन ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1