तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

सैलुङअनलाइन
सैलुङअनलाइन सम्वाददाता
21 Shares
काठमाडौं

काठमाडौँ स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला एक लाख ६१ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६१ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने क हजार नौ सय ८५ रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया