रसुवा जिल्लाकाे कालिका गाउँपालिमा वडा नम्बर १ ग्राङ मा २०७२ साल कार्तिक १७ गते बस दुर्घटना भई जीवन गुमाउन पुगेका व्यक्तिहरूकाे चिर शान्तिकाे कामना गर्दै पण्डित नारायण देवकोटाद्वारा कार्तिक ८ देखि १४ गतेसम्म श्रीमद्वागवत माहापुराण बाचन प्रारम्भ गरिएकाे छ।
श्रीमद्वागवत महापुराण राष्ट्रिय अभियान अन्तरगत निशुल्क रूपमा आयाेजित उक्त माहापुराण पण्डित देवकाेटा काे आफ्नै प्रयास ले गरिएकाे हाे ।बस दुर्घटनामा परि ३९ जनाले जीवन गुमाएका थिए ।
उक्त घटनालाई लिएर मृत्युुवरण गरेकाहरूकाे शान्ति र यश ठाउँमा आउदा दिनहरूमा केही नहाेस सधै पवित्र हाेस भनेर ७ दिनसम्म लगाइने बताईएकाे छ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1