आज सुनको मूल्य प्रतितोला चार सयले घट्यो

काठमाडाैं

आज सुनको चार सय रुपैँयाले घटेको छ । आज सुनकाे मूल्य प्रतितोला एक लाख ६७ हजार रुपैँया निर्धारण भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हो ।

आइतबार सुनकाे मूल्य प्रतितोला एक लाख ६७ हजार चार सय रुपैँया चौध निर्धारण भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज चाँदीको काराेबार प्रतितोला २० रुपैँयाले घटेर  दुई हजार ६५ रुपैँयामा निर्धारण भएकाे छ । आइतबार चाँदीको मूल्य प्रतितोला दुई हजार ८५ रुपैँयामा काराेबार भएकाे थियाे ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया