तारकेश्वर नगरपालिका–२ को देवीस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डा । झण्डा पार्कमा उपत्यकाको दृश्य अवलोकन गर्न र झण्डा हेर्न पर्यटक आउने गर्छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1