चीनबाट १७ करोड ओखर आयात

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

नेपाल ओखर उत्पादनमा कमी आएपछि चिनको केरुङबाट १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मुल्य बराबरको ओखर आयात भएको छ ।

भन्सार प्रमुख पुण्यविक्रम खड्क को अनुसार रसुवागढी नाका हुँदै चिनको केरुङबाट चिनियाँ ओखर २०७४ साउन देखि २०७६ असोज मसान्तसम्म ७ लाख ५० हजार आठ सय ६८ के.जि. ओखरको आयात भएको छ ।

उनका अनुसार आयात भएको ओखर मध्ये ७२.५२ प्रतिशत अर्थात ५ लाख ४४ हजार ५ सय ३६ के.जि. छोएको ओखर रहेको छ । भने २ लाख ६ हजार ३ सय ३२ के.जि. ओखर नछोडाएको आयात भएको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया