चिनियाँ भाषा सिक्दै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
त्रिशूली (नुवाकोट)
तस्बिर : रामहरि न्यौपाने

नुवाकोटको विदुर नगरपालिका–८ स्थित भैरुम माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी चिनियाँ भाषाको कक्षा लिँदै । चिनियाँ दूतावासको आर्थिक एवम् प्राविधिक सहयोगमा यहाँका ६० जना विद्यार्थीलाई चिनियाँ भाषा र कम्युटरसम्बन्धी तीन महिने कक्षा निःशुल्क सञ्चालनमा ल्याइएको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका