आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ६४ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य एक लाख ६३ हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५० कायम भएको महासङ्घले जनाउको छ । कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1