दक्षिणी रसुवाको नौकुण्ड गापा पारच्याङ र लाङ्वुबीच फलाखु खोलामाथि निर्मित ५० मिटर लामो मोटर चल्ने पुल । उक्त पुल निर्माण भएपछि लाङ्वु,आरूखर्क, सिङ्वन्दी, थाङ्दोर लगायतका स्थानीयलाई सवारीसाधनमा आवतजावत गर्न सहज भएको छ । ज्ञानेन्द्र न्यौपाने
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1