ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र तिम्बुङ पोखरी । धार्मिक रुपमा महत्वपूर्ण र प्राकृतिक सुन्दरताले भरिपूर्ण तिम्बुङ पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएको स्थानीयवासी बताउँछन् । सन्तोष पुर्कुटी
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1